२०८२ मंसिर १२, बिहिबार

जेनजीको प्रदर्शन

माइतीघरमा सरकारविरूद्ध जेनजीको प्रदर्शन

माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
माइतीघरमा सरकारविरूद्ध जेनजीको प्रदर्शन

११ मंसिर, काठमाडौँ / माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा ब्यानरसहित उभिएर प्रदर्शनमा उत्रिएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस