माघ १९, काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । चौधरीको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
नेपाल सोसल इ–मिडियाद्धारा संचालित
प्रधान सम्पादक/अध्यक्ष
सम्पादक
सल्लाहाकार
बागमती प्रदेश सञ्चार रजिष्टार दर्ता नं.
कम्पनी दर्ता नं.
संवादाता
सम्पर्क
Operated by:
Nepal Social E-Media
2024 - 2026