२०८३ भाद्र २४, बुधबार

थाक्रेको खयरघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु थाक्रेको खयरघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २को मृ*त्यु
थाक्रेको खयरघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु थाक्रेको खयरघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

भाद्र २४ धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ~त्यु भएको छ।

मोटरसाइकलमा सवार दुई जनाको दुर्घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत विवरण खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस