२०८३ मंसिर ८, सोमबार

नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहले भारतीय समकक्षीलाई नेपाल आउन निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्री बालेनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए

प्रधानमन्त्री बालेनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए
प्रधानमन्त्री बालेनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा विभिन्न विषयमा सहमति भएका छन् । सोही क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस