२०८३ श्रावण १३, बुधबार

मुख्य समाचार

मुख्य समाचार

लगानी जुटाउन वैकल्पिक वित्त कोष स्थापना

१९ वैशाख, काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरेको छ । सो प्रयोजनका लागि अहिले कानूनी प्रवन्धको काम जारी छ । विधेयक संसदमा दर्ता भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...  विस्तृतमा

इरानको तेल किन्ने देशलाई प्रतिबन्ध लगाउने ट्रम्पको धम्की

१९ वैशाख काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्ने कुनै पनि...  विस्तृतमा

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

१९ वैशाख, काठमाडौं / सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका...  विस्तृतमा

हेभी इक्विपमेन्ट व्यवासायी महासंघ उपाध्यक्षमा सुनिल थापा सर्वसम्मत चयन

१९ बैषाख, काठमाण्डौ / नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको उपाध्यक्ष पदमा सुनिल थापा...  विस्तृतमा

मेडिकल कलेजले धम्की दिएको भन्दै आवासीय चिकित्सकले गुहारे स्वास्थ्यमन्त्री

१९ वैशाख, काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका...  विस्तृतमा

नुवाकोटमा प्रदर्शन हुदा काठमाडौंबाट गएका फोहोरका गाडी बाटोमै रोकिए

१९ वैशाख काठमाडौं काठमाडौं / महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा...  विस्तृतमा

संसदीय दलको बैठक गर्न बोलायो कांग्रेसले

१९ वैशाख काठमाडौँ / सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस...  विस्तृतमा

विद्यालय कर्मचारीले सार्वजनिक गर्‍यो आन्दोलन कार्यक्रम

१९ वैशाख काठमाडौँ / नेपाल विद्यालय कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको...  विस्तृतमा

प्रिसा मृत्यु प्रकरण : प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो शव

१९ वैशाख काठमाडौं /  भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी...  विस्तृतमा

दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गमा अवरुद्ध

१९ वैशाख नवलपुर / पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित दुम्कीबासमा...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस