२०८२ चैत्र १, आईतबार

उच्च अदालत विराटनगर

३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याकाण्डमा जिल्लाकै फैसला सदर

३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याकाण्डमा जिल्लाकै फैसला सदर गरेको छ ।
३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याकाण्डमा जिल्लाकै फैसला सदर

माग २६, काठमाडौं / उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याकाण्डमा मुछिएका तीन आरोपितहरूलाई जिल्ला अदालतकै फैसला सदर गरेको छ । उच्च अदालतले चूडामणी उप्रेती ‘गोरे’ सहित नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालतकै फैसला आंशिक उल्ट्याएर १० वर्षमात्रै कैद सजाय गरेको हो।

न्यायाधीशहरू महेन्द्र उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्लाकै फैसला सदर गरेको, उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस