२०८३ जेष्ठ २१, बिहिबार

निर्वाचन आयोग र टिकटक

निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर

निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर

माघ २१, काठमाडौं / फागुन २१ गते हुने निर्वाचनको स्वच्छता प्रबर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरेका हुन् । कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायतका अधिकारीहरूको उपस्थिति थियो ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस