२०८३ बैशाख ६, आईतबार

रेशम चौधरी

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटको सुनुवाइ

रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटको सुनुवाइ

माघ १९, काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । चौधरीको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस