२०८२ अषाढ ६, शुक्रबार

पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १५, बुधबार
पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

१४ जेठ, काठमाडौं / भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

उनी निकट स्रोतका अनुसार प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।

गृहमन्त्री लेखकले संसद्मा बोल्न समय लिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस