२०८३ बैशाख ७, सोमबार

प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्रीद्धारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई निर्माणाधीन द्रुतमार्ग निरीक्षण गरेकी छन् ।
प्रधानमन्त्रीद्धारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

माग १३, काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई निर्माणाधीन द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् । सो क्रममा उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने उनको भनाइ थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस