२०८२ अषाढ ८, आईतबार

यातायात व्यवस्था विभाग

सुरु भयो नौ दिनपछि सवारी लाइसेन्स छपाइ

सवारी चालक अनुमतिपत्र छपाइ कार्य नौ दिनपछि पुनः सुरु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ३, शुक्रबार
सुरु भयो नौ दिनपछि सवारी लाइसेन्स छपाइ

२ जेठ काठमाडौं / सवारी चालक अनुमतिपत्र छपाइ कार्य नौ दिनपछि पुनः सुरु भएको छ ।

वैशाख २५ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको लाइसेन्स छपाइ पुनः सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रिन्टर बिग्रिएपछि विदेश जाने नेपाली नागरिक, शान्ति सेनाका लागि खटिने नेपाली सेना तथा नेपाल प्रहरीका सदस्य र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो ।

शनिबार ३ गते देखि प्रिन्ट भएको लाइसेन्स संकलन गर्न सकिने विभागले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस