
तिहार नजिकिएसँगै नागार्जुनको नयाँगाउँमा सयपत्री र गोदावरी फूल टिप्न किसानलाई चटारो परेको छ। बेमौसमी वर्षा र हावाहुरीले फूलमा क्षति पुर्याएको छ।
तिहार नजिकिएसँगै नागार्जुनको नयाँगाउँमा सयपत्री र गोदावरी फूल टिप्न किसानलाई चटारो परेको छ। बेमौसमी वर्षा र हावाहुरीले फूलमा क्षति पुर्याएको छ।बाट



















