२०८२ अषाढ २४, मंगलबार

चन्द्रागिरी हिल्सकाे वदमासी

चन्द्रागिरी हिल्समा म्याद नाघेको खाद्य विक्री, २ लाख ९० हजार जरिवाना

चन्द्रागिरी हिल्समा म्याद नाघेको खाद्य विक्री, २ लाख ९० हजार जरिवाना

२० असार, काठमाण्डौ / काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. ४ मा संचालन चन्द्रागिरी हिल्समा संचालित रेस्टुरेण्ट बारबाट म्याद नाघेको खाद्य विक्री गरेको भेटिए पछि जरिवाना गरेको छ । चन्द्रागिरी हिल्स रेस्टुरेण्ट बार संचालक हेमराज ढकाललाई २ लाख ९० हजार जरिवाना गराएको हो ।

drishtinepal drishtinepal drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस