२०८३ जेष्ठ १४, बिहिबार

चरम लापरबाही

कारको चरम लापरबाही पैदल यात्री नेपाली सेनालाई ठक्कर बिजुलीको पोल्नै भाचियो

दुर्घटना
कारको चरम लापरबाही पैदल यात्री नेपाली सेनालाई ठक्कर बिजुलीको पोल्नै भाचियो

१४ जेष्ठ, काठमाडौ / काठमाडौ कलकी गुर्जुधारा अनतर्गत पर्ने सतुंगल चोकमा बिहान करिव ३ बजे बागमती प्रदेश ०१-०३१ च १०५१ नम्बरको कारले सडकमा हिडिरहेको पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रु गम्भीर घाइते भएका छ्न ।

drishtinepal

पैदल यात्रु नेपाली सेनामा कार्यरत रहेको खुलेको छ उनको ससस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार पछि सैनिक अस्पताल छाउनीमा थप उपचारका लागि लगिएको बलम्बु प्रहरीले बताएको छ ।
चालकको गम्भीर लापरबाहीले पैदल यात्रुलाई ठक्कर दिई बिजुलीको पोलमा समेत ठक्कर दिदा पोल नै भाचिएको छ । कार हटाउदा भाचिएको बिजुलीको पोलनै ढल्ने हुदा उक्त पोल हटाउन बिधुत प्राधिकरणलाई खबर गरिएको बताइएको छ ।

#drishtinepal #news #acd

यो पनि

ताजा अपडेट

१० घण्टा अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस