२०८२ अषाढ १८, बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य पाँच हजारले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य पाँच हजारल रुपैयाँले बढेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ८, बुधबार
सुनको मूल्य पाँच हजारले बढ्यो

७ जेठ काठमाडौं / स्थानीय बजारमा सुनको मूल्य पाँच हजारल रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार ९४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ पुगेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस