२०८२ अषाढ १७, मंगलबार

बालुवाटारमा ओली र देउवासहितका नेताहरू छलफलमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेताहरू लिएर बालुवाटार पुगेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ ४, बुधबार
बालुवाटारमा ओली र देउवासहितका नेताहरू छलफलमा

४ असार काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेताहरू लिएर बालुवाटार पुगेका छन् । बालुवाटारमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

छलफलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस