२०८२ अषाढ १७, मंगलबार

मुगुमा फेरि भूकम्पको धक्का महसुस

मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मुगुमा फेरि भूकम्पको धक्का महसुस

१६ असार काठमाडौं / मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार (असार १६) बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, आइतबार (असार १५) दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस