२०८२ आश्विन ३०, बिहिबार

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

८ असोज, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् ।

यो पनि

ताजा अपडेट

१५ घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस