२०८२ आश्विन ३०, बिहिबार

माइतीघरमा भेला भएका १६ जना पक्राउ

माइतीघरमा भेला भएका १६ जना पक्राउ

२३ असोज काठमाडौँ /  प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई छानी छानी पक्राउ गरेको छ । डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो । उनीहरुले कोषसभा गर्ने बताए पनि प्रहरीले अवरोध गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस