२०८२ माघ ३, शुक्रबार

नेपाली कांग्रेस

निर्वाचन आयोगले देउवा समूहलाई भन्यो विधि र पद्धति भन्दा बाहिर गएर निर्णय नहुने

निर्वाचन आयोगले देउवा समूहलाई  विधि र पद्धति भन्दा बाहिर गएर निर्णय नहुने बताएका छन् ।
निर्वाचन आयोगले देउवा समूहलाई भन्यो विधि र पद्धति भन्दा बाहिर गएर निर्णय नहुने

माघ २, काठमाडौँ / निर्वाचन आयोगले देउवा समूहलाई  विधि र पद्धति भन्दा बाहिर गएर निर्णय नहुने बताएका छन् । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका हुन् ।

‘निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस