२०८३ बैशाख ११, शुक्रबार

कांग्रेस

कांग्रेसमा उम्मेदवार टुंगो लगाउन संसदीय बोर्ड बैठक बस्दै

सभापति गगन थापाले नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक बोलाएका छन् ।
कांग्रेसमा उम्मेदवार टुंगो लगाउन संसदीय बोर्ड बैठक बस्दै

माघ ५, काठमाडौं / सभापति गगन थापाले नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक बोलाएका छन् । संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी कांग्रेस नेताहरु हिजोदेखि संवादमा जुटेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस