२०८२ माघ १०, शुक्रबार

गगन थापा

गगन थापाको सर्मथनमा सानेपामा नारा

केन्द्रीय कार्यालय सानेपामा पुग्दा ‘आपकी बार गगन सरकार’ को नारा लागेको छ ।
गगन थापाको सर्मथनमा सानेपामा नारा

माघ ९, काठमाडौँ / नेपाली कांग्रेसका गगन थापा सभापति चुनिएको ८ दिनपछि पद बहालीका लागि केन्द्रीय कार्यालय सानेपामा पुग्दा ‘आपकी बार गगन सरकार’ को नारा लागेको छ । विशेष महाधिवेशनबाट सभापतिमा चुनिएपछि थापा पदभार ग्रहणका लागि पार्टी कार्यालयमा पुग्दा समर्थकहरूले त्यस्तो नारा लगाएका हुन् ।

उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ । केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गर्दैछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस