२०८२ फागुन ३०, शनिबार

घरदैलो अभियान

झापा–५ मा घरदैलो अभियानको नेतृत्वमा बालेन–पत्नी

झापा–५ मा बालेन्द्र शाहकी श्रीमती सविना काफ्ले घरदैलो अभियानको नेतृत्व गर्दै छिन् ।
झापा–५ मा घरदैलो अभियानको नेतृत्वमा बालेन–पत्नी

माघ १२, काठमाडौँ / झापा–५ मा बालेन्द्र शाहकी श्रीमती सविना काफ्ले घरदैलो अभियानको नेतृत्व गर्दै छिन् । उनको नेतृत्वमा सोमबार बिहान दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भएको थियो । कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस