२०८३ जेष्ठ ५, मंगलबार

नेपाल प्रहरी

मन्त्रिपरिषद् बैठकद्धारा नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय

सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकद्धारा नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय

माघ १५, काठमाडौं / सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको हो । तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी गरिएको छैन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस