२०८३ अषाढ ५, शुक्रबार

निर्वाचन आयोग

निर्वाचन आयोगले उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चको पनि जानकारी राख्ने

उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले जानकारीमा राख्ने भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चको पनि जानकारी राख्ने

माघ २२, काठमाडौं / प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले जानकारीमा राख्ने भएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायाण प्रसाद भट्टराईले सामाजिक सञ्जालमा गरेको खर्च पनि आयोगले जानकारीमा राख्ने जानकारी दिएका हुन् ।

‘अहिले कुन व्यक्तिले, कुन संस्थाले सोसल मिडियामा कति खर्च गर्‍यो भनेर हेर्न गाह्रो छैन । प्रावधिक रुपमा हामी सहजै हेर्न सक्छौं’, भट्टराई भन्छन्, ‘उहाँहरुले सोसल मिडियामा गरेको खर्चलाई पनि निर्वाचनको खर्चको सीमा छ, त्यो सीमाभित्र रह्यो कि रहेन भनेर हेर्छौं ।’

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस