२०८२ फागुन २९, शुक्रबार

चितवन

चितवन सडक दुर्घटनामा एक जनाको मृत्यु र चार घाइते

चितवन सडक दुर्घटनामा एक जनाको मृत्यु र चार घाइते भएका छन् ।
चितवन सडक दुर्घटनामा एक जनाको मृत्यु र चार घाइते

माघ २९, चितवन/गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिदाँ आज बिहान सडक दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस