२०८३ अषाढ ५, शुक्रबार

निर्वाचन आयोग

हालसम्म तीन दलले मात्र आयोगमा बुझाए चुनावी घोषणापत्र

निर्वाचन आयोगमा हालसम्म तीन राजनीतिक दलले मात्र आसन्न चुनावलक्षित घोषणापत्र बुझाएका छन् ।
हालसम्म तीन दलले मात्र आयोगमा बुझाए चुनावी घोषणापत्र

फागुन १, काठमाडौं/निर्वाचन आयोगमा हालसम्म तीन राजनीतिक दलले मात्र आसन्न चुनावलक्षित घोषणापत्र बुझाएका छन् । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले तीन दलको घोषणापत्र मात्र आफूहरूले प्राप्त गरेको बताए । आयोगमा घोषणापत्र पेस गर्ने दलमा राष्ट्रिय जनमोेर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टी रहेको उनले जानकारी दिए । यही फागुन ३ गतेभित्र आयोगमा चुनावी घोषणापत्र बुझाउन पार्टीलाई निर्देशन दिइएको छ ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस