२०८३ भाद्र १०, बुधबार

पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा शाह काठमाडौँ आइपुगे

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् ।
पूर्वराजा शाह काठमाडौँ आइपुगे

फागुन १, काठमाडौँ/पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी उनको स्वागतमा मानिस भेला गरेका छन् । विमानस्थल बाहिर पूर्वराजाका समर्थकहरूले स्वागतको तयारी गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस