२०८३ जेष्ठ २१, बिहिबार

कांग्रेस प्रवेश

एमाले नेता मानन्धर र ढकाल कांग्रेस प्रवेश

नेकपा एमालेका पूर्वसांसद रामवीर मानन्धर नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
एमाले नेता मानन्धर र ढकाल कांग्रेस प्रवेश

फागुन ७, काठमाडौँ/नेकपा एमालेका पूर्वसांसद रामवीर मानन्धर नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय सभा गृहमा कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा मानन्धरसँगै जनार्दन ढकाललगायत कांग्रेस प्रवेश गरेका हुन् । ढकाल एमाले रसुवाका जिल्ला कमिटीका अध्यक्ष थिए । मानन्धरलाई भने अघिल्लो पटकको निर्वाचनमा एमालेले कारबाही गरेको थियो । यद्यपि चुनाव नजिकिएसँगै उनीमाथिको कारबाही फुकुवा गरिएको थियो । त्यसयता उनी निष्क्रिय रहँदै आएका थिए।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस