२०८३ बैशाख १६, बुधबार

निर्वाचन आयोग

हानिकारक सूचना तथा कन्टेन्ट उत्पादक गर्नेलाई कारबाही गर्न आयोगको पत्राचार

निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ ।
हानिकारक सूचना तथा कन्टेन्ट उत्पादक गर्नेलाई कारबाही गर्न आयोगको पत्राचार

फागुन ८, काठमाडौँ/निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनको क्रममा आयोगका सहायक प्रवक्ता सीता पुनले निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जानकारी दिइन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस