२०८३ अषाढ १८, बिहिबार

ट्राफिक नियम

बालेन सरकार सवारी चालक माथि डण्डा कसमा कति जरिवाना

बालेन सरकार सवारी चालक माथि डण्डा कसमा कति जरिवाना

सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अहिलको तुलनामा कयौं गुणा बढी जरिवाना तिराउने गरी नयाँ कानुनको मस्यौदा तयार पारेको छपूर्वाधार विकास मन्त्रालयले तयार पारेको उक्त विधेयकको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्दा न्यूनतम ५ सयदेखि अधिकतम १ लाख रूपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस