२०८३ मंसिर २, मंगलबार

धनुषामा वृद्धको हत्या

धनुषामा छठघाटमै वृद्धको हत्या, पहरा दिइरहेका ६० वर्षीय यादव मृत फेला

धनुषामा छठघाटमै वृद्धको हत्या, ६० वर्षीय रामजतन यादव मृत
धनुषामा छठघाटमै वृद्धको हत्या, पहरा दिइरहेका ६० वर्षीय यादव मृत फेला

धनुषा । धनुषाको शहीदनगर नगरपालिका–२ मा छठघाटमा राति पहरा दिइरहेका एक वृद्धको हत्या भएको छ।
प्रारम्भिक जानकारीअनुसार मनेजर उपनामले चिनिने ६० वर्षीय रामजतन यादवको हत्या भएको हो। उनी छठघाटमा रातिको समयमा पहरा दिइरहेका बेला घटना भएको बताइएको छ।
घटनाको कारण र हत्यामा संलग्न व्यक्तिबारे अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाको अनुसन्धान तथा आवश्यक खोजतलास अघि बढाएकोबारे आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस