३० भदौ काठमाडौँ / जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।... विस्तृतमा
३० भदौ, काठमाडौं / नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा... विस्तृतमा
३० भदौ, काठमाडौं / नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।... विस्तृतमा
३० भदौ, काठमाडौं / राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले... विस्तृतमा
३० भदौ काठमाडौँ / भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार... विस्तृतमा
३० भदौ, काठमाडौं / सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका... विस्तृतमा
३० भदौ काठमाडौं / प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुदन गुरुङ समूहका युवाले मध्यराति... विस्तृतमा
२९ भदौ, काठमाडौं / आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक... विस्तृतमा
२९ भदौ काठमाडौं / ‘जेनजी’ प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागमा पनि आगजनी भएको छ ।... विस्तृतमा
२९ भदौ काठमाडौँ / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका... विस्तृतमा