२०८३ भाद्र २०, शनिबार

यो पनि

यो पनि

नारायणगढ–मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

६ असोज, काठमाडौं / मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ । तुइन खोला पुलनेर खसेको पहिरोका...  विस्तृतमा

मन्त्री बन्ने सूचीबाट काटियो संगीता मिश्रको नाम

६ असोज काठमाडौँ / मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ । प्रधानमन्त्री...  विस्तृतमा

२४ घण्टामा ४३ हजारले छोडे काठमाडौं

६ असोज काठमाडौं / दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले...  विस्तृतमा

नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण केशरमहलमा

६ असोज, काठमाडौं / नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ ।...  विस्तृतमा

मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

६ असोज, काठमाडौं /  अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको...  विस्तृतमा

ऊर्जामन्त्री घिसिङ र भारतीय राजदूत नविन श्रीवास्तवबिच भेटवार्ता

५ असोज काठमाडौँ /  भारतीय राजदूत नवीन श्रीवास्तवले ऊर्जा जलस्रोत तथा सिँचाई, सहरी विकास तथा...  विस्तृतमा

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

५ असोज, काभ्रेपलाञ्चोक / नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको...  विस्तृतमा

नेपाली खेलाडीलाई यूएईले दियो भिसा

५ असोज काठमाडौं / वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट...  विस्तृतमा

गृह मन्त्रालयमा मन्त्री कुर्दै जेनजी आन्दोलनका घाइतेहरू

५ असोज, काठमाडौं /  जेनजी आन्दोलनका क्रममा घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई...  विस्तृतमा

नेपाली क्रिकेट टोली भोलि यूएई प्रस्थान गर्ने, भिसाको प्रक्रिया आज टुंगिने

५ असोज काठमडौँ /  वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी–२० आई सिरिजका लागि नेपाली राष्ट्रिय...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस