२०८३ भाद्र २०, शनिबार

यो पनि

यो पनि

पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

२७ असोज, रौतहट / रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो । सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको...  विस्तृतमा

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

२७ असोज काठमाडौं / इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली...  विस्तृतमा

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयले दियो साइबर व्युरोमा उजुरी

२७ असोज काठमाडौं /  नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र...  विस्तृतमा

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री

२७ असोज, काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन्...  विस्तृतमा

धुनिवेशि नगर प्रमुख बालकृष्ण आचार्यलाई मातृ शोक

२६ असाेज काठमाडाैँ / धादिङ धुनिवेशि नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यलाई शोक परेको छ । आज...  विस्तृतमा

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

२६ असोज, काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो...  विस्तृतमा

भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

२६ असोज, काठमाडौं / भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।...  विस्तृतमा

ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए परिवारसहित स्वास्थ्य परीक्षण

२६ असोज, काठमाडौं /  पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी...  विस्तृतमा

बस दुर्घटनाका घाइतेले उपचार नपाएपछि बर्दिबासमा यातायात बन्द

२६ असोज काठमाडौँ / बस दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित...  विस्तृतमा

  • दृष्टि नेपाल

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

२६ असोज, काठमाडौं /नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस