२०८३ भाद्र २२, सोमबार

अन्य

अन्य

बालेनले गरे ओलीसँगै चुनावी प्रतिस्पर्धामा उत्रने तयारी

पुस २८, काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी निर्वाचन झापा ५ बाट लड्ने तयारी गरेका छन् । उनी त्यसको गृहकार्यमा रहेको उनको सचिवालयले जनाएको छ । झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन्...  विस्तृतमा

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु

पुस २८, काठमाडौं / काठमाडौं महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा...  विस्तृतमा

रानीबारीमा लागुऔषधसहित तीन जना पक्राउ

पुष २८, काठमाडौं / प्रहरीले काठमाडौं महानगरपालिका–३ रानीबारीमा अवैध लागुऔषध ब्राउनसुगरसहित...  विस्तृतमा

समानुपातिक सूची बुझाउन पाउनुपर्ने आयोग समक्ष माग राख्दै उज्यालो नेपाल

पुस २८, काठमाडौं / उज्यालो नेपाल पार्टी (उनेपा)ले आफ्नै दलको समानुपातिक बन्दसूची बुझाउन...  विस्तृतमा

समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको सङ्ख्या ५० पुग्यो

पुस २८, काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको...  विस्तृतमा

ललितपुरमा ८३ वर्षीय वृद्धको हर्‍ त्या गरी इनारमा फलेको अवस्थामा भेटियो शव

पुस २८, काठमाडौं / ललितपुरमा ८३ वर्षीय वृद्धको हर्‍ त्या भएको छ । हर्‍ त्यापछि बोरामा हालेर...  विस्तृतमा

ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे

पुस २८, काठमाडौं / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक...  विस्तृतमा

बैतडीमा बोलेरो जिप दुर्घटना हुदाँ घटनास्थलमै तीन जनाको मृत्यु

पुस २८, धनगढी / बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८...  विस्तृतमा

सचिवालयले पार्‍यो स्पष्ट देउवा भृकुटीमण्डप जाने हल्ला गलत भएको

पुस २८, काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवशेनमा सहभागी हुन आज...  विस्तृतमा

साइबेरियाबाट आएका पानी हाँस हेटौंडाको माछापालनमा भेटिए

पुस २७, हेटौंडा / हेटौंडा उपमहानगरपालिका–५ माछापालन क्षेत्रमा दुई दर्जन बढी साइबेरियाबाट...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस