२०८३ अषाढ ५, शुक्रबार

नेपाली काँग्रेस

विभिन्न प्रतिष्ठित क्षेत्रमा सक्रिय व्यक्तिलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान

नेपाली कांग्रेसले विभिन्न प्रतिष्ठित क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन खुला आह्वान गरेको छ।
विभिन्न प्रतिष्ठित क्षेत्रमा सक्रिय व्यक्तिलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान

फागुन १, काठमाडौँ/नेपाली काँग्रेस पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनाको अभियानलाई कांग्रेसले यतिबेला उच्च प्राथमिकतामा राखेको पार्टीको भनाई छ। कांग्रेसले वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने र समाजका विभिन्न प्रतिष्ठित क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन खुला आह्वान गरेको छ।

कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाज जस्ता विविध क्षेत्रका अनुभवी र क्षमतावान् व्यक्तिहरूलाई कांग्रेसको लोकतान्त्रिक मञ्चमा जोडिन आग्रह गरेका हुन्।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस