२०८२ अषाढ ८, आईतबार

सिंहदरबारमा आज ओली, देउवा र प्रचण्डबीच छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच छलफल हुने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २०, सोमबार
सिंहदरबारमा आज ओली, देउवा र प्रचण्डबीच छलफल हुने

१९ जेठ काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच छलफल हुने भएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच कुराकानी हुने तय भएको छ ।

४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुनेछ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस