२०८३ बैशाख ९, बुधबार

निर्वाचन आयोग

बालेनसँग निर्वाचन आयोगले फेरी माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
बालेनसँग निर्वाचन आयोगले फेरी माग्यो स्पष्टीकरण

माघ १९, काठमाडौँ / निर्वाचन आयोगले बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। शाहको निर्वाचन प्रचारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी शाहका लागि भोट माग्दै गरेको देखिएको उजुरी आयोगमा परेको आयोगले सोमबार जनाएको छ । यस सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा स्पष्ट जवाफ माग्दै आयोगले शाहलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस