२०८२ अषाढ ६, शुक्रबार

निजामती विधेयक सरकारले माग्यो एक साताको समय

निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २८, आईतबार
निजामती विधेयक सरकारले माग्यो एक साताको समय

२८ वैशाख काठमाडौं / निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ ।

संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अझै ५–६ दिनको समय माग गरेका हुन् ।

“पाँच–छ दिनको समय पाऊँ, अर्को बैठकमा टुंग्याउने गरी,” उनले भने, “हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।”

कुलिङ पिरियड र सेवाको उमेरहदबारे सहमति नजिक पुगिएको उनले बताए । “विधेयक पारित गर्दा सहमतिमा नै गर्ने गरेका छौँ,”

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस