२०८२ अषाढ ८, आईतबार

प्रतिनिधिसभा बैठकको समय सारियो

प्रतिनिधिसभा बैठकको समय सारिएको छ ।
प्रतिनिधिसभा बैठकको समय सारियो

२५ जेठ काठमाडौं / प्रतिनिधिसभा बैठकको समय सारिएको छ । निर्धारित समयमा बस्न नसकेपछि बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी तय गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बैठकको समय तय गरिएको थियो । तर, सत्तापक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि बैठकको समय सारिएको हो ।

यद्यपि, अझै सहमति नजुटेकाले आज पनि नियमित बैठक चल्ने सम्भावना न्यून छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस