२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं महानगर

काठमाडौं महानगरले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने

काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सर्वेक्षण सुरू गरेको छ।
काठमाडौं महानगरले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने

माघ १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सर्वेक्षण सुरू गरेको छ।आइतबारदेखि ज्येष्ठ नागरिकहरूको आधारभूत स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरू गरिरहेको ज्येष्ठ नागरिकहरूलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रमकी संयोजक कल्पना श्रेष्ठले जानकारी दिइन्। स्वास्थ्य जाँच गर्दा हरेक ज्येष्ठ नागरिकको ब्लड प्रेसर, शरीरको तापक्रम (ज्वरो), श्वासप्रश्वास, अक्सिजन सर्कुलेसन लेभल, शरीरमा अक्सिजनको मात्रा हेरिने उनले बताइन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस