२०८२ अषाढ ८, आईतबार

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

२२ वैशाख काठमाडौँ / प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आर्थिक बर्षको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस