२०८२ अषाढ ८, आईतबार

प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख प्रमुख सचेतकहरुसँग छलफलमा

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख प्रमुख सचेतकहरुसँग छलफलमा

१३ जेठ काठमाडौँ / प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि उनले संसदलाई प्रभावकारी बनाउनेबारे संसद् भवन बानेश्वरमा छलफल गरेका हुन् ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि विपक्षी दलहरु संसद्‍मा उनको राजीनामा माग्ने तयारी गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस