२०८३ मंसिर ६, शनिबार

निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारी र प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग-अलग गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछ ।

निर्वाचनबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेतालाई बोलायो आयोगले

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनबारे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ ।

आयोगले बिहान ११ बजेपछि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका सभापति तथा अध्यक्षहरूसँग छलफल गर्न लागेको हो । छलफलमा निर्वाचनको तयारी तथा प्रदेश र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग-अलग गर्ने विषयमा दलहरूको धारणा बुझ्ने आयोगको तयारी छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेपाली कांग्रेस सभापति गगन थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने बताइएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले आयोगको छलफलमा सभापति लामिछाने सहभागी हुने जानकारी दिएका छन् । त्यस्तै, कांग्रेस महामन्त्री प्रदीप पौडेलले सभापति गगन थापा सहभागी हुने बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले पनि आयोगको छलफलमा अध्यक्ष ओली सहभागी हुने जानकारी दिएका छन् । प्रचण्डको सचिवालयका अनुसार नेकपा संयोजक प्रचण्ड पनि छलफलमा सहभागी हुनेछन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै चरणमा गर्ने भन्ने विषयमा राजनीतिक दलहरूको धारणा बुझ्न शीर्ष नेताहरूसँग छलफल गर्न लागेको हो ।

५

पत्रको भाषा नमिलेपछि सर्वोच्चले प्रहरी प्रधान कार्यालयमा पुनः पत्र पठायो४ मंसिर, काठमाडौं । प्रहरी प्रधान कार्यालयले पत्र बुझ्न अस्वीकार गरेपछि सर्वोच्च अदालतले भाषा संशोधन गर्दै पुनः पत्र पठाएको छ । निर्वतमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । साथै विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको थियो । उक्त आदेशअनुसार सर्वोच्च अदालत प्रशासनले बिहीबार सूचना म्याद जारी गरिएको पत्र प्रहरी प्रधान कार्यालय पठाएको थियो । अदालतका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको पत्रमा बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको थियो । पत्रमा ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीमार्फत प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंको नाउँमा जारी भएको सूचना म्याद’ भन्ने भाषा उल्लेख गरिएको थियो । तर, पत्रको भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार उक्त पत्र बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि सर्वोच्च अदालतले शुक्रबार पत्रको भाषा संशोधन गरी पुनः पठाएको हो । संशोधित पत्रमा यसअघि उल्लेख गरिएको ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसी’ भन्ने वाक्यांश हटाएर ‘अहिले बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी’ उल्लेख गरिएको छ । पत्रको भाषामा गरिएको संशोधनपछि सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयमा पुनः पत्र पठाएको हो ।

यो पनि

ताजा अपडेट

१ दिन अघि

यो साताको प्रचलित

खोजी गर्नुहोस