२०८२ बैशाख ७, आईतबार
शंखमूल

मोरङका व्यक्ति शंखमूल कोठामा मृत फेला

शंखमूलमा एक व्यक्ति मृत फेला
मोरङका व्यक्ति शंखमूल कोठामा मृत फेला

२८ चैत, काठमाडौं / काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।

उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस