२०८२ श्रावण १८, शनिबार

पार्टी छाडेर भाग्न नमिल्ने उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा लक्षित

पार्टी छाडेर भाग्न नमिल्ने उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा लक्षित

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग असमझदारी हुँदैमा पार्टी छाडेर भाग्न नपाइने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक बैठक र सार्वजनिक तहमै नोंकझोक भइरहेका बेला पुनले रिस उठ्दैमा पार्टी छाडेर भाग्न नमिल्ने बताएका हुन् ।नेताह रुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे । ‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ । हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौ । किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२औं स्मृति दिवसको सन्दर्भमा माओवादी पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा गरेकाे कार्यक्रममा साे कुरा वाेल्नु भएकाे हाे ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस