२०८२ श्रावण २१, मंगलबार

बागमतीमा नयाँ सरकार

पार्टी सभापतिको निर्देशन अनुसार मुख्यमन्त्री पदवाट राजिनामा दिए : बहादुरसिंह लामा

मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजिनामा
पार्टी सभापतिको निर्देशन अनुसार मुख्यमन्त्री पदवाट राजिनामा दिए : बहादुरसिंह लामा

१८ श्रावण, मकवानपुर / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस पार्टी सभापतिको निर्देशन अनुसार राजीनामा दिएको पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा आफुले राम्रो काम गर्दा गर्दै पनि आफ्नै पार्टि भित्रबाट षड्यन्त्र भएको भन्दै १ बर्ष कार्यकालमा आफुलाई सहयोग गर्ने मन्त्री परिषद सदस्य कर्मचारी नेताहरु लगायत सम्पुर्णमा मुख्यमन्त्री लामाले धन्यवाद व्यक्त गर्नु भयो । भने यो घटना क्रम कसरी सिर्जित भयो भन्ने कुरा पत्रकार साथिहरुले उजागर गर्नु हुनेमा आफु आसावादी रहेको बाताए । आइतबार साँझ ६:०० बजे पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखलाई मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा बुझाएका हुन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस