२०८३ कार्तिक १०, सोमबार

बैतडीमा भूकम्प

बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प, तीन जिल्लामा धक्का महसुस

बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प, तीन जिल्लामा धक्का
बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प, तीन जिल्लामा धक्का महसुस

बैतडी । बैतडीमा आज दिउँसो भूकम्प गएको छ। दिउँसो १ बजेर ६ मिनेटमा जिल्लाको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पको धक्का बैतडीसहित छिमेकी जिल्ला बझाङ र दार्चुलामा समेत महसुस गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भूकम्पबाट हालसम्म कुनै पनि स्थानमा क्षति पुगेको विवरण प्राप्त भएको छैन।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस