२०८२ भाद्र २३, सोमबार

जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ ।
जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

२३ भदौ, काठमाडौं / नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस